Lagan Sewa

सेवा सर्तहरू

सेवा सर्तहरू (Terms of Service)

Lagan Sewa

अन्तिम अपडेट: May 21, 2026

Lagan Sewa प्रयोग गर्नु अघि कृपया यी सेवा सर्तहरू ध्यानपूर्वक पढ्नुहोस्। वेबसाइट प्रयोग गरेपछि तपाईं यी नियमहरूमा सहमत भएको मानिनेछ।

१. सेवा परिचय

Lagan Sewa नेपाली समुदायका लागि वैवाहिक तथा सम्बन्ध खोज्ने डिजिटल प्लेटफर्म हो, जहाँ प्रयोगकर्ताले आफ्नो प्रोफाइल बनाएर उपयुक्त जीवनसाथी खोज्न सक्नेछन्।

२. योग्य प्रयोगकर्ता

सेवा प्रयोग गर्न:

  • उमेर कम्तीमा १८ वर्ष हुनुपर्छ।
  • दिएको जानकारी सत्य हुनुपर्छ।
  • कानूनी रूपमा विवाह योग्य हुनुपर्छ।

३. प्रयोगकर्ताको जिम्मेवारी

प्रयोगकर्ताले:

  • सत्य विवरण राख्नुपर्ने
  • सभ्य व्यवहार गर्नुपर्ने
  • अरूको गोपनीयताको सम्मान गर्नुपर्ने
  • Fake Profile नबनाउने
  • धोका, ठगी वा दुर्व्यवहार नगर्ने

४. निषेधित गतिविधि

निम्न गतिविधि पूर्ण रूपमा निषेध हुनेछ:

  • अश्लील सामग्री पोस्ट गर्नु
  • Fake Identity प्रयोग गर्नु
  • Spam वा Fraud गर्नु
  • Hate Speech वा दुर्व्यवहार गर्नु
  • वेबसाइट Hack गर्ने प्रयास गर्नु

५. प्रोफाइल तथा सामग्री अधिकार

प्रयोगकर्ताले अपलोड गरेको सामग्रीको जिम्मेवारी स्वयं प्रयोगकर्ताकै हुनेछ। Lagan Sewa ले आवश्यक परेमा:

  • सामग्री हटाउन
  • Account Suspend गर्न
  • कानूनी कारवाही गर्न

अधिकार राख्छ।

६. Matching तथा Relationship सम्बन्धी Disclaimer

Lagan Sewa केवल एउटा डिजिटल प्लेटफर्म हो। हामी:

  • सम्बन्ध सफल हुने ग्यारेन्टी गर्दैनौं
  • प्रयोगकर्ताको व्यवहारको पूर्ण जिम्मेवारी लिँदैनौं
  • व्यक्तिगत भेटघाटमा हुने घटनाको जिम्मेवारी लिँदैनौं

प्रयोगकर्ताले आफ्नै जिम्मेवारीमा निर्णय लिनुपर्नेछ।

७. Payment तथा Premium Service

भविष्यमा उपलब्ध हुने Premium Features वा Paid Services:

  • Refund Policy अनुसार सञ्चालन हुनेछन्
  • शुल्क समयअनुसार परिवर्तन हुन सक्छ

८. सेवा परिवर्तन वा बन्द गर्ने अधिकार

Lagan Sewa ले कुनै पनि समय:

  • Feature परिवर्तन गर्न
  • सेवा रोक्न
  • Account हटाउन

सक्ने अधिकार राख्छ।

९. बौद्धिक सम्पत्ति अधिकार

वेबसाइटको:

  • Logo
  • Design
  • Content
  • Branding
  • Software

Lagan Sewa को सम्पत्ति हुनेछ। अनुमति बिना प्रतिलिपि गर्न पाइने छैन।

१०. कानूनी अधिकार

यी नियमहरू नेपालको कानूनी व्यवस्था अनुसार लागू हुनेछन्।

११. सम्पर्क जानकारी

Notice